नब्वे दिनको नेपाल वसाइ
हंगकंगको साहित्यिक माहौल निक्कै बढी रहेको थियो । नौलो चिनाजानीले पनि होला यहाको साहित्यकार दौतारीहरु संग ब्यस्ततालाई वास्तै नगरी कहिले कहिको भेटघाटमा कविता सुनाउने सुन्ने र प्रतिकृया दिने क्रमको श्रीगणेश भैहाल्थ्यो । त्यति मात्र नभएर टेलिकविता वाचन गर्ने कार्य पनि हुन्थ्यो । सन् १९९७/९८ तिर हंगकंगमा नेपाली पत्रिकाहरु प्राय त्रैमासिक रुपमा मात्र निस्कन्थ्यो । भर्खर भर्खर यहा प्रबेश गरेका नेपालीहरुमा सायद त्यति अनुभव थिएन होला । (more…)